अ-
अ+
डाउनलोड एप
Back
विधायन तथा प्रदेश समिति

समितिको कार्यक्षेत्र

सुदुरपश्चिम प्रदेशको प्रदेश सभा नियमावली, २०७४ बमोजिम प्रदेश सभामा रहेका विषयगत समितिहरु मध्ये विधायन तथा प्रदेश मामिला समितिको कार्यक्षेत्र अन्तर्गत निम्नअनुसार प्रदेश मन्त्रालयहरु रहेका छन् ।

  • प्रदेश मन्त्रिपरिषदको कार्यालय 
  • आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सरकारका काममाजको अनुगमन ।


समितिको काम, कर्तव्य र अधिकार

विधायन तथा प्रदेश मामिला समितिको कामका सम्बन्धमा सुदुरपश्चिम प्रदेशको प्रदेश सभा नियमावलीको नियम १५३ मा निम्नअनुसार उल्लेख गरिएको छ ।

  •       सभाले समितिमा पठाएको विधेयकको समिक्षा गर्ने र सहमति भए अनुसार विधायकहरुमा संशोधनको सिफारिस गर्ने ।
  •      समितिले आफ्नो विषयक्षेत्र अन्तर्गतको जिम्मेवारीमा पर्ने सरकारी निकायको काम कारवाहिको अनुगमन, विश्लेषण एवं मुल्यांकन गरी प्रतिवेदन पेश गर्ने ।
  • अर्थ तथा प्राकृतिक स्रोत समितिको समन्वयमा बजेटका सिद्घान्त र प्राथमिकता सम्बन्धमा प्रदेश सभा सदस्यहरु बिच छलफल गराई सरकारलाई आवश्यक सुझव दिने ।
  •  सभा समक्ष नियम ६० बमोजिम प्रस्तुत हुन आएको आवेदनपत्र उपर जाँचबुझ गरी सभामा प्रतिवेदन पेश गर्ने ।
सभापति
मा. दिवान सिंह विष्ट
जेष्ठ सदस्य
पुरा हेर्नुहोस्
समिति सचिव
कल्पना भट्ट
कानून अधिकृत
पुरा हेर्नुहोस्


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain