अ-
अ+
डाउनलोड एप
Back
सामाजिक विकास समिति

परिचय

पृष्ठभुमि

प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न सहयोग पु¥याउने उदेश्यले प्रदेश सभा अन्तर्गत नेपालको संविधानको धारा १९३ र सुदुरपश्चिम प्रदेशको सभा नियमावली, २०७४ को नियम १४५ बमोजिम विभिन्न समितिहरु गठन गर्न सकिने प्रावधान रहेको छ । सोहि प्रावधान बमोजिम सुदुरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशनको सातौ बैठकबाट सामाजिक विकास समितिको गठन भएको हो ।

यस समितिको पहिलो बैठक २०७५ साल श्रावण ६ गते समितिका जेष्ठ सदस्य माननीय मान बहादुर सुनारको सभापतित्वमा सम्पन्न भएको र आ.ब. ०७५।७६ मा जम्मा २९ वटा बैठकहरु सम्पन्न भएका छन् ।


सभापति
मा. दिवान सिंह विष्ट
जेष्ठ सदस्य
पुरा हेर्नुहोस्
समिति सचिव


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain