प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
विधायन तथा प्रदेश समिति
परिचय
प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न सहयोग पु¥याउने उद्देश्यले प्रदेश सभा अन्तर्गत नेपाल अधिराज्यको संविधानको धारा १९३ र सुदुरपश्चिम प्रदेशको प्रदेश सभा नियमावली, २०७४ बमोजिम विभिन्न समितिहरु गठन गर्न सकिने प्रावधान रहेको छ ।
सोही प्रावधान बमोजिम सुदुरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशनको सातौ बैठकबाट विधायन तथा प्रदेश मामिला समितिको गठन भएको हो ।
यस समितिको पहिलो बैठक २०७४ साल चैत्र २१ गते भएको र आ.व. ०७४।७५ र आ.व. ०७५।७६ मा जम्मा ३० वटा बैठक सम्पन्न भएका छन् ।
समितिको कार्यक्षेत्र
सुदुरपश्चिम प्रदेशको प्रदेश सभा नियमावली, २०७४ बमोजिम प्रदेश सभामा रहेका विषयगत समितिहरु मध्ये विधायन तथा प्रदेश मामिला समितिको कार्यक्षेत्र अन्तर्गत निम्नअनुसार प्रदेश मन्त्रालयहरु रहेका छन् ।
- प्रदेश मन्त्रिपरिषदको कार्यालय
- आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सरकारका काममाजको अनुगमन ।
सभापति
मा.
दिवान सिंह विष्ट
जेष्ठ सदस्य
पुरा
हेर्नुहोस्
समिति सचिव
कल्पना भट्ट
कानून अधिकृत
पुरा
हेर्नुहोस्
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain