अ-
अ+
डाउनलोड एप
Back
शिव सिंह ओली
प्रदेश सभा सदस्य

प्रत्यक्ष
डोटी, १ ( २ )

नेपाल कम्युनिष्‍ट पार्टी (माओवादी केन्द्र)
नाम शिव सिंह ओली
Name Shiv Singh Oli
मोबाइल नं. ९८४८६७७२७२
जन्म स्थान जोरायल-२, गरुड, डोटी
स्थाई ठेगाना जोरायल-२, गरुड, डोटी, डोटी
अस्थायी ठेगाना धनगढी उ.म.न.पा.-०४, उत्तरबेहडी, कैलाली, कैलाली
बुवाको नाम कमल सिं ओली
आमाको नाम स्व. मनकला देवी ओली
पति/पत्निको नाम एलिशा श्रेष्ठ, ओली
सन्तान २ (१ छोरा, १ छोरी)
शिक्षा स्नातक

राजनितिक यात्रा  : २०५७ सालमा अनेरास्ववियु बाट विद्यार्थी राजनिति सुरुवात, २०६४ अनेरास्ववियु (एकीकृत) केन्द्रिय सदस्य , २०६५ नेकापा (एकीकृत) डोटी जिल्ला संयोजक, २०६६ नेकपा ( माओवादी) राज्य सचिवालय सदस्य सेति-महाकाली, २०६६ YCL केन्द्रिय सचिवालय सदस्य, २०६९ एकीकृत नेकपा (माओवादी) डोटी जिल्ला सचिव , २०७५ नेकपा प्रदेश सदस्य, २०७७ नेकपा (माओवादी  केन्द्र) डोटी जिल्ला इन्चार्ज , २०७८  नेकपा (माओवादी  केन्द्र) केन्द्रिय सदस्य, २०७९ नेकपा (माओवादी  केन्द्र) डोटी क्षेत्र नं. १(२) बाट प्रदेस सभा सदस्यमा प्रत्यक्ष निर्वाचित ।

विगतको पेशा/अनुभव/योगदान : १ वर्ष शिक्षण-२०६३, दुर्गादेवी सामुदायिक वन अध्यक्ष-२०६४, जिल्ला खेलकुद विकास समिति डोटी अध्यक्ष -२०६६ , तेक्वान्दो- १ डन ।

 



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain