अ-
अ+
डाउनलोड एप
Back
प्रकाश रावल
प्रदेश सभा सदस्य

प्रत्यक्ष
कञ्चनपुर, ३ (१ )

नेपाल कम्युनिष्‍ट पार्टी (एकीकृत समाजवादी)
नाम प्रकाश रावल
Name Prakash Rawal
मोबाइल नं. ९८५८७५०२२३
जन्म मिति 2025-06-10
जन्म स्थान भिमदत्त ६ त्रिवेणीटोल,ऐठपुर
स्थाई ठेगाना भिमदत्त ६ त्रिवेणीटोल,ऐठपुर, कञ्चनपुर, कञ्चनपुर
अस्थायी ठेगाना धनगढी उ.म.न.पा. ४ कैलाली, कैलाली
बुवाको नाम मेहर सिंह रावल
आमाको नाम स्व यशोदा रावल
पति/पत्निको नाम गोमती रावल
सन्तान २ छोरा १ छोरी
शिक्षा स्नातक(व्यवस्थापन)

राजनैतिक यात्रा :

अनेरास्ववीयुको प्रारम्भीक र जिल्ला कमिटी, अञ्चल कमिटी, युवा संघ नेपालको जिल्ला र केन्द्रीय कमिटी । १० बर्ष जिल्ला कमिटीमा काम गरेको । पटकपटक गरी ५ दिन जेल बसेको । २०७४ मा प्रदेश सभा सदस्यमा विजयी भएपछि उद्योग,पर्यटन बन तथा बाताबरण राज्यमन्त्री, २०७८ सालमा प्रदेश सरकारको आर्थिक मामिला मन्त्री । २०७९ सालको निर्वाचनमा पुनः अत्याधिक मतले कञ्चनपुर ३(१) बा प्रत्यक्ष निर्वाचित । संसदीय दलको उपनेता ।   

अनुभव  




© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain