प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
ओम विक्रम भाट
प्रदेश सभा सदस्य
| नाम | ओम विक्रम भाट |
| Name | Om Bikram Bhat |
| इमेल | obbhat.saral@gmail.com |
| मोबाइल नं. | ९८५११६२८४१ |
| जन्म मिति | 2044-01-10 |
| जन्म स्थान | अजयमेरु गाउँपालिका ४ चौंडी, डडेल्धुरा |
| स्थाई ठेगाना | वेदकोट नगरपालिका १० दैजी, कन्चनपुर, कञ्चनपुर |
| अस्थायी ठेगाना | धनगढी उपमनपा ५ हसनपुर, कैलाली, कैलाली |
| बुवाको नाम | डम्बरबहादुर भाट |
| आमाको नाम | नन्दा देवी भाट |
| पति/पत्निको नाम | दिपिक्षा भट्ट |
| सन्तान | २ छोरी |
| शिक्षा | स्नातक (BA) |
राजनीतिक यात्रा :
स्( २०५९ सालमा पार्टी सदस्यता प्राप्त, २०६० सालमा जिल्ला कमिटी सदस्य । २०६१ सालमा स्वास्थ्य तथा प्रकाशन सुदुरपश्चिम प्रदेश बिभाग सदस्य । २०६३ सालमा सुदूरपश्चिम व्यूरो सदस्य । २०६४ सालमा केन्द्रीय कार्यालय अन्तर्गत बिशेष कमिटी सदस्य । २०६७ सालमा बिशेष राज्यसमिती सदस्य । २०६९ सालमा भेरी कर्णाली राज्यसमिती कार्यालय सचीव । २०७० सालमा थारुवान राज्य समिति सचिवालय सदस्य । २०७१ सालमा राष्ट्रिय परिषद समिति सदस्य । २०७३ सालमा केन्द्रिय कमिटी सदस्य । २०७५ सालमा नेकपाको प्रदेश कमिटी सदस्य । २०७८ साल देखी नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य । प्रदेश सभा सदस्य निर्वाचित २०७९ । हाल प्रदेश सभा सदस्य तथा केन्द्रिय समिती सदस्य ।
विगतको पेशा, अनुभव र योगदान स्( रेष्टुरेन्ट व्यवसाय, कृषी व्यवसाय, पब्लिकेशन, पत्रीका प्रकाशन,लविद्युत र बुटिक लगायतको ब्यबसाय ।