प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
माया पन्त
प्रदेश सभा सदस्य
| नाम | माया पन्त |
| Name | Maya Pant |
| मोबाइल नं. | ९८४८७३८१७९ |
| जन्म मिति | 2028-05-20 |
| जन्म स्थान | दार्चुला खलंगा |
| स्थाई ठेगाना | भीमदत्त नगरपालिका ६ कञ्चनपुर, कञ्चनपुर |
| बुवाको नाम | श्री बिष्णुदत्त अवस्थी |
| आमाको नाम | श्रीमती पार्वती अवस्थी |
| पति/पत्निको नाम | श्री उर्वादत्त पन्त |
| सन्तान | दुई(छोरा १, छोरी १) |
| शिक्षा | १० कक्षा |
राजनैतिक यात्रा :
२०४२ साल देखी नेकपा मा आवद्ध । २०४७मा अखीनेपाल महिला संघ कञ्चनपुर जिल्ला सचिब,२०५६ देखी २०६५ सम्म नेकपा(एमाले ) जिल्ला कमीटी सदस्य । २०६६ देखी ७९ सम्म अञ्चल कमिटी सदस्य, अखील नेपाल महिला संघको केन्द्रीय सदस्य, २०७२ मा पार्टीको प्रदेश कमिटी सदस्य । हाल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष । नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय सदस्य र कञ्चनपुर जिल्ला सहईन्चार्ज ।
जेल यातना :
प्रकाशित कृतिहरु :
विगतको पेशा÷ अनुभव÷योगदान :
विगत र बर्तमानको पेशा कृषी रहेको छ । यो पेशामा सरकार सम्बन्धीत निकायको नीति हिनताले निकै जटीलता र निरासाहरु रहेका छन् । देशको जनसरकारको अत्याधिक हिस्सा कृषि निर्भर रहेको तर तीनवटै तहका सरकार बाट कुनै व्यवस्थीत योजना एब्ंम कृषि उत्पादन बृद्धी र किसानको जिवनस्तर माथी गर्ने योजना नहुनु कटु अनुभव रहेको छ ।
व्यक्तिगत रुची : समाज प्रगतिशिल रुपान्तरण नागरिकहरु खासगरी महिला आत्मनिर्भरता र स्वालम्बनको क्षेत्रमा क्रियाशिल रहेको ।
नम्बर : ९८४८७३८१७९
प्रदेश सभा सदस्यको रुपमा पाँच बर्षिय कार्यकालको लक्ष्य :
देशको संविधान लोकतान्त्रीक गणतन्त्र संस्थागत गर्ने, सघिंय शासन प्रणाली जनताको विश्वसनीय प्रणाली बनाउने, समावेशी समानुपातिक प्रतिनिधित्व एब्र.म पहुचलाई थप प्रभावकारी बनाउने । साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासमा प्रदेश सभाको भुमिका लाई बलियो बनाउने र सुदूरपश्चि प्रदेशमा रहेको गरिबी, पछौटेपन, सामाजिक विभेद र शोषणलाई समाप्त पार्न भुमिका खेल्ने र सुशासन एब्म जनताको समृद्धीको लागि सक्रिय रहने ।