अ-
अ+
डाउनलोड एप
Back
गीता देवी माल
प्रदेश सभा सदस्य

समनुपातिक
कञ्चनपुर,

नेपाल कम्युनिष्‍ट पार्टी (माओवादी केन्द्र)
नाम गीता देवी माल
Name Geeta Devi Mal
मोबाइल नं. ९८५८७८३८६६
जन्म मिति 2041-02-19
जन्म स्थान अजयमेरु-४, डडेल्धुरा
स्थाई ठेगाना पर्शुराम-४, डडेल्धुरा, डडेल्धुरा
अस्थायी ठेगाना धनगढी-४, उत्तबेहडी , कैलाली, कैलाली
बुवाको नाम देब सिं भाट
आमाको नाम गुमा देवी भाट
पति/पत्निको नाम मान सिं माल
सन्तान १ छोरा ,१ छोरी
शिक्षा आइ. एड.

राजनितिक यात्रा   :  २०५८ देखि  अनेरास्ववियु (क्रान्तिकारी) मा संगठित हुँदै २०५९ सालमा पुर्णकालिन (भुमिगत) कार्यकर्ता भई काम गर्दे आएको। २०६०मा अ.ने.म.संघ(क्रान्तिकारी ) जिल्ला अध्यक्ष । २०६० मै माओवादी पार्टीको एरिया सेक्रेटरी। २०६० मा गाउँ जनसरकार प्रमुख । २०६१ मा नेकपा (माओवादी) को जिल्ला कमिटी सदस्य ।२०७९ मा सुदुरपस्चिस प्रदेश सभा सदस्य (समानुपातिक)। नेकपा (माओवादी) केन्द्र सुदुरपस्चिम प्रदेश कमिटी सदस्य ।

 

विगतको पेशा/अनुभव/योगदान : जनसरकार चलाएको /कृषी , निरंकुश राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गणतन्त्रको प्राप्तीका लागि१० वर्षे जनयुद् र २०६२/०६३ को जनआन्दोलनमा प्रत्यक्ष सहभागी हुँदै हाल संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाशमा प।सदेश सांसद हुँदे हाल द्योग,पर्यटन ,बन तथा वातावरण राज्य मन्त्री, सुदुरपस्चिम प्रदेश ।  



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain