प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
अक्कल बहादुर रावल
प्रदेश सभा सदस्य
| नाम | अक्कल बहादुर रावल |
| Name | Akkal Bahadur Rawal |
| मोबाइल नं. | 9848438122 |
| जन्म मिति | 2036-02-03 |
| जन्म स्थान | पञ्चदेवलबिनायक नगरपालिका-७, अछाम |
| स्थाई ठेगाना | पञ्चदेवलबिनायक नगरपालिका-७, अछाम, अछाम |
| अस्थायी ठेगाना | धनगढी-४, उत्तबेहडी , कैलाली, कैलाली |
| बुवाको नाम | धर्मराज रावल |
| आमाको नाम | हस्तनादेवी रावल |
| पति/पत्निको नाम | डम्मरा थापा |
| सन्तान | १ छोरा, १ छोरी |
| शिक्षा | प्रमाणपत्र तह ( शिक्षाशास्त्र ) |
राजनितिक यात्रा :
२०५४ साल देखि राजनितिमा आवद्द । २०५६ देखि पुर्णकालिन पार्टी राजनितिमा लागेर अनेरास्ववियु क्रान्तिकारीको सुर्खेत जिल्ला अध्यक्ष। २०६० मा तत्कालीन नेकापा माओवादीको अछाम जिल्ला जनसरकार प्रमुख, माओवादीको जिल्ला सामिति सदस्य। जन युद्धका क्रममा सात बर्ष भुमिगत रहेको । २०५६ फागुन देखि २०५८ बैशाखसम्म ( १३ महिना ) जेल जिवन बिताएको ।२०७४मा सुदुरपस्चिम प्रदेश सभा सदस्यमा अछाम, २(१) बाट प्रत्यक्ष निर्वाचित ।२०७४ मा प्रदेश सभा पहिलो कार्यकालमा नेकपाको सचेतक। २०७४ प्रदेश सभामा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सदस्य । २०७८ देखि नेकपा ( माओवादी केन्द्र ) को प्रदेश कमिटी उपाध्यक्ष , २०७९ सुदुरपस्चिम प्रदेस सभामा अछाम, क्षेत्र नं.२(१)बाट दोस्रो पटक निर्वाचित। २०८०मा प्रदेश सभा दोस्रो कार्यकालमा नेकपा (माओवादी केन्द्र) को संसदिय दलको उप नेता । २०८० मा सार्वजनिक लेखा समिति सदस्य ।
विगतको पेशा/अनुभव/योगदान : समाजको विसंगती, विकृती, अन्यायका बिरुद्ध चेताना फैलाउँदै जनता बिच राजनितिक परिचालन गर्दै आएको । प्रदेश सभा पहिलो कार्यकालको संसदिय अभ्यास कोअनुभव ।